राष्ट्रसङ्घका महासचिवद्वारा पाकिस्तानको बाढी प्रकोपग्रस्त क्षेत्रको निरीक्षण
- भाद्र २७, २०७९
इस्लामाबाद, २६ भदौ (सिन्ह्वा) । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले सेप्टेम्बर १० तारिख पाकिस्तानी प्रधानमन्त्री शाहबाज शारिफका साथमा पाकिस्तानको दक्षिण–पश्चिमी बालोचिस्तान प्रान्त र दक्षिणी सिन्ध प्रान्तको बाढी प्रकोपग्रस्त...