तालिबानद्वारा काबुल मस्जिद आक्रमणको निन्दा
- भाद्र ३, २०७९
काबुल,२ भदौ (एएनआई) । तालिबानले बुधबार अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा भएको आक्रमणको निन्दा गरेको छ । अफगानिस्तानको राजधानी काबुल शहरमा रहेको एक मस्जिनमा भएको बम विस्फोटमा परी कम्तीमा २० जनाको...