तेल नाकाबन्दी अस्वीकार गर्दै भेनेजुयला
- पुष ३, २०८२
काराकास, १८ डिसेम्बर (एएफपी) । भेनेजुयलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नपरेको दाबी गरेको छ । बुधबार काराकासले सार्वजनिक...