युक्रेन –रुस युद्धका कारण विश्वव्यापी खाद्य सङ्कटको जोखिम बढ्दो
- जेष्ठ २७, २०७९
न्यूयोर्क, २६ जेठ (एएनआई) । रूस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य सङ्कटको जोखिम बढेको छ । युद्धले रूसी र युक्रेनी समाज तहसनहस मात्र भएको छैन ९४ देशका एक अर्ब ६० करोड मानिसले...