बन्दुक आक्रमणका कारण अमेरिका आन्तरिक युद्धको चपेटामा
- जेष्ठ २२, २०७९
अमेरिकाको टेक्सास राज्यमा गर्भपतनमा कडा प्रतिबन्ध छ । तर, बन्दुक बोक्नमा कुनै कडाइ छैन । बन्दुकजन्य हतियारमा असीमित स्वतन्त्रता, शक्ति, वर्चस्व, पुलिसिङबाट बनेको मर्दानगीको विचित्र संस्करणका प्रतीक हुन् जसमा प्रत्येक बन्दुकधारी...