प्रजग कोरियामा ज्वरोबाट पीडितको सङ्ख्या १४ लाख ८० हजार पुग्यो
- जेष्ठ ४, २०७९
प्योङयाङ, १७ मे (एएनआई÷सिन्ह्वा) । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियामा ज्वरोबाट पीडित व्यक्तिहरूको सङ्ख्या सोमबार १४ लाख ८० हजार पुगेको कोरियाली केन्द्रीय समाचार एजेन्सीले मङ्गलबार उल्लेख गरेको छ । सोमबार मात्रै २...