इमरान खानलाई अमेरिकाले हटायो
- बैशाख ६, २०७९
- एमके भद्रकुमार
पूर्वी चिनियाँ प्रान्त एनहुइ प्रान्तमा पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेशीसँग भएको एउटा बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीले एउटा गम्भीर टिप्पणी गर्नुभयो । उहाँले ‘युक्रेन सङ्कटको खराब बाछिटाबाट’ एसियाली भेगलाई...