फिडेलको नेतृत्वमा सम्पन्न क्युवाली क्रान्तिका उपलब्धिहरू
- भाद्र ६, २०७८
- राकस्था
चिनियाँ राष्ट्रपति सी चिन फिङको नजरमा ‘चिनियाँ जनताका एकजना सच्चा मित्र’, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शब्दमा ‘युगका प्रतीक र रुसका वास्तविक एवम् विश्वशनीय मित्र’, भेनेजुयलाका नेता निकोलास माडुरोको भनाइमा...