स्वीडेनका प्रधानमन्त्रीद्वारा राजीनामा
- असार १५, २०७८
स्वीडेन, २८ जुन । स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले पदबाट राजीनामा दिएका छन् । अघिल्लो सोमबार संसद्मा अविश्वासको प्रस्तावमाथि मतदान हुँदा विश्वासको मत प्राप्त गर्न नसकेपछि काम चलाउ प्रधानमन्त्रीको हैसियतमा...