किम जङ उनबारे प्रचारबाजी असत्य मे दिवसको दिन हँसिलो मुहारका साथ औपचारिक कार्यक्रममा
- बैशाख २१, २०७७
प्योङयाङ, २ मे । प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनको स्वास्थ्यबारे पश्चिमा सञ्चारमाध्यमले गरेको प्रचारबाजी झूटो प्रमाणित भएको छ । केही पश्चिमा सञ्चारमाध्यमले नेता किम गम्भीर बिरामी भएको भनी...