कोरोना सङ्क्रमणबाट चीनमा ३०४ जनाको मृत्यु
- माघ २०, २०७६
पेइचिङ, १९ माघ (एएफपी) । कोरोना भाइरसका कारण चीनबाहिर फिलिपिन्समा पहिलो व्यक्तिको मृत्यु भएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसबाट चीनमा मात्र मृत्यु हुनेको सङ्ख्या ३०४ पुगिसकेको स्वास्थ्य...