प्यालेस्टाइनी भूमि खोस्ने ट्रम्मको दाउ ः अब्बासद्वारा विरोध
- माघ १६, २०७६
वासिङ्टन, १५ माघ (एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि अपेक्षा गरिएको उनको मध्यपूर्व शान्ति योजना सार्वजनिक गर्दै जेरूसेलमलाई इजरायलको अविभाजित राजधानी कायम राख्ने वाचा गरेका छन् । ट्रम्पले...