बोलिभियाको राजनीतिक विकासक्रमको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत
- मंसिर ११, २०७६
संयुक्त राष्ट्रसङ्घ, १० मंसिर (सिन्ह्वा) । बोलिभियामा भएको पछिल्लो शान्तिपूर्ण राजनीतिक विकासक्रमलाई सकारात्मक भन्दै संयुक्त राष्ट्रसङ्घले यस घटनाको स्वागत गरेको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेर्रेसले यहाँ विकसित...