ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाउने प्रस्ताव तल्लो सदनबाट पारित
- कार्तिक १६, २०७६
वाशिङ्टन, १ नोभेम्बर । संरा अमेरिकी तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोगसम्बन्धी अनुसन्धान प्रक्रियालाई औपचारिकता दिने प्रस्ताव पारित गरेको छ । तल्लो सदनबाट सो प्रस्ताव पारित भएसँगै उनीहरूकै शब्दमा...