इस्लामावादमा त्रिदेशीय कूटनीतिज्ञ कार्यशाला
- कार्तिक ६, २०७६
इस्लामावाद, ५ कार्तिक (सिन्ह्वा) । पाकिस्तानको राजधानी इस्लामावादमा पाकिस्तान, चीन र अफगानिस्तानका युवा कूटनीतिज्ञको दशदिने कार्यशाला सुरु भएको छ । त्यस कार्यशालामा यी तीन देशका युवा कूटनीतिज्ञको सहभागिता रहेको बताइएको छ ।...