संरा अमेरिकाको युद्धविराम प्रस्ताव टर्कीद्वारा अस्वीकार
- आश्विन ३०, २०७६
इस्तानबुल, २९ असोज (एएफपी) । उत्तरी सिरियामा युद्धविरामका लागि संरा अमेरिकाले गरेको आग्रहलाई टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले अस्वीकार गर्नु भएको टर्कीको सञ्चारमाध्यमले बुधबार जानकारी दिएको छ । अमेरिकी उपराष्ट्रपति माइक...