हङकङको विषयमा संरा अमेरिकी संसद्ले ऐन बनाएपछि चीन रूष्ट
- आश्विन ३०, २०७६
पेइचिङ, १६ अक्टोबर । चीनको राज्य परिषद्अन्तर्गत हङकङ तथा मकाउ मामला कार्यालयले संरा अमेरिकी प्रतिनिधिसभाबाट मङ्गलबार पारित गरिएको कथित ‘हङकङ मानव अधिकार तथा प्रजातन्त्र विधेयक, २०१९’ प्रति गम्भीर विरोध...