जम्मु र काश्मीरमा जनताको मानवअधिकार र प्रजातन्त्र कसले खोस्दैछ ?
- भाद्र १२, २०७६
नयाँ दिल्ली, ११ भदौ । विशेषाधिकार खोसिएको जम्मु र काश्मीर क्षेत्रका जनतामाथि भारतीय सुरक्षाकर्मीले निर्मम दमन गरिरहेको छ । त्यहाँका जनताका सबै प्रजातान्त्रिक र संवैधानिक अधिकार खोसिएको छ ।...