सोलोमन द्वीप ताइवान छोडेर चीनतिर
- आश्विन १, २०७६
वेलिङ्टन, न्यूजील्यान्ड (एपी) । प्रशान्त महासागरीय मुलुक सोलोमन द्वीपले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । प्रशान्त महासागर क्षेत्रमा सोलोमन द्वीप ताइवानको सबैभन्दा ठूलो गठबन्धन मुलुक थियो । सोलोमनले आफ्नो कूटनीतिक...