मुगाबेको पार्थिव शरीर जिम्बाव्बेमा
- भाद्र २७, २०७६
हरारे, १२ सेप्टेम्बर । गत शुक्रबार सिङ्गापुरमा ९५ वर्षको उमेरमा निधन भएका जिम्बाव्बेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको पार्थिव शरीर बुधबार जिम्बाव्बे पु¥याइएको छ । उहाँको अन्तिम संस्कार आइतबार गरिने त्यहाँको...