चालीस लाखभन्दा बढी बेलायतीहरू अति गरिबीमा
- श्रावण १५, २०७६
लण्डन, जुलाई ३० (प्रेन्सा ल्याटिना) बेलायतका झण्डै ४५ लाख जनता अति निर्धन स्थितिमा बाँचिरहेको एक अध्ययनले देखाएको छ । बेलायतको राजधानी लण्डनस्थित एक आर्थिक सर्वेक्षण संस्था लेगाटम इन्स्टिच्युटले नेतृत्व...