कोरिया–जापान व्यापार संकट, दुबै देशबीच आरोप–प्रत्यारोप
- श्रावण १७, २०७६
सियोल, १७ साउन (रासस-एएफपी) – दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले जापानले आफ्नो मुलुकलाई दिइआएको मित्र व्यापारिक साझेदारीको दर्जा हटाउने जापान सरकारको निर्णयप्रति शुक्रबार भत्र्सना गर्नुभएको छ । उहाँले जापान...