व्यापार वार्ताका लागि अमेरिकी कर वृद्धि हट्नुपर्ने
- असार १९, २०७६
बेइजिङ, १९ असार (रासस/एएफपी) : व्यापार विवाद अन्त्य गरी दुवै पक्षबीच सम्झौताका लागि चीनमाथि अमेरिकाले गरेको करवृद्धिको निर्णय हट्नुपर्ने चिनियाँ बाणिज्य मन्त्रालयले बिहीबार जनाएको छ । चिनियाँ बाणिज्य मन्त्रालयका...