भारतद्वारा पाकिस्तानमाथि आक्रमण ‘हिसाब चुक्ता गर्ने’ इस्लामाबादको प्रतिज्ञा
- बैशाख २५, २०८२
मुजफ्फराबाद (पाकिस्तान), २४ वैशाख (एएफपी) । भारत र पाकिस्तानले बुधबार आफ्नो विवादित सीमामा भारी गोलाबारी गरेका छन् । नयाँदिल्लीले आफ्नो चिरप्रतिद्वन्द्वीमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि आणविक–सशस्त्र दुई छिमेकीबिच ठूलो तनाव...