अमेरिका—चीन व्यापार युद्धमा टिकटकको प्रवेशको अन्तर्य
- चैत्र २४, २०८१
- राजन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी व्यापारिक साझेदारहरूविरुद्ध प्रतिशोधात्मक भन्सार करहरूसहित ‘मुक्ति दिवस’ घोषणा गर्दा विश्व शेयर बजारमा रक्तपात मच्चिएको छ । अमेरिकालाई ‘पुनः महान्’ बनाउने भनेर घोषणा गरिएको भन्सार...