ट्रम्पको तेलमा कर लगाउने धम्कीपछि भेनेजुयलामा अमेरिकी हस्तक्षेपको चीनद्वारा निन्दा
- चैत्र १२, २०८१
बेइजिङ, १२ चैत (एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलाबाट तेल र ग्यास खरिद गर्ने देशहरूमा आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएपछि चीनले मङ्गलबार संयुक्त...