लेनिनका सम्झनाहरू
- बैशाख ११, २०८२
मार्च १३ का दिन चीनको थाइवान क्षेत्रका नेता लाइ छिङदले तथाकथित ‘उच्च–स्तरीय राष्ट्रिय सुरक्षा बैठक’ बोलाएपछि भाषण दिएका छन्, जसले थाइवान जलडमरूका दुई किनार ‘एकअर्काको अधीनमा छैनन्’ भन्ने पृथकतावादी भ्रमलाई फेरि एक पटक बढावा दिएका छन् । लाइले ‘थाइवान एक सार्वभौम, स्वतन्त्र र लोकतान्त्रिक देश हो’ भन्ने दाबी गर्दै मुख्य भूमिबाट ‘पाँच प्रमुख खतराहरू’ लाई बढाइचढाइ गर्नुका साथै तथाकथित ‘१७ रणनीतिहरू’ अगाडि बढाएका छन् । यी अत्यधिक विषाक्त र उत्तेजक टिप्पणीहरूले ‘सन् १९९२ को सहमति’ लाई पूर्ण रूपमा अस्वीकार गर्छन् र क्रस–स्ट्रेट (दुई भागबिचको) आदानप्रदानलाई पूर्णरूपमा काट्ने प्रयास गर्छन् अनि ‘हरियो आतङ्क’ को स्पष्ट घोषणा गर्छन् । यसले शान्तिविरोधी, सञ्चार विरोधी र लोकतन्त्रविरोधी हुने आफ्नो दुष्ट प्रकृतिलाई मूर्त रूप दिन्छ र थाइवानलाई युद्धको छेउमा धकेल्छ ।
केही विश्लेषकका विचारमा लाइ छिङदले खुलेआम ‘हरित आतङ्क’ सिर्जना गरी क्रस–स्ट्रेट आदानप्रदानलाई बाधा पु¥याएर थाइवानको अभिव्यक्ति स्वतन्त्रतालाई दबाइदिनु र थाइवानलाई गत शताब्दीको मार्शल लोको स्थितिमा धकेल्नु बराबर हो । तथाकथित ‘१७ रणनीतिहरू’ लागू भएमा थाइवानलाई ‘मृत्युको बाटो’ तर्फ लैजानेछन् ।
एक चीन नीति अन्तर्राष्ट्रिय समुदायको व्यापक सहमति हो र यसैको आधारमा १८३ देशले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना ग¥यो । हालैका वर्षमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी सत्तारूढले एकपछि अर्को १० तथाकथित ‘कूटनीतिक सहयोगी’ गुमाएका छन् र विदेशी गतिविधिहरूको लागि उनीहरूको ठाउँ धेरै “सङ्कुचित” भएको छ ।
मार्च १४ का दिन मुख्य भूमि चीनले “पृथकीकरण विरोधी कानून” लागू भएको २० औँ वार्षिकोत्सवमा एक सङ्गोष्ठी आयोजना गरेको छ । कानूनमा राज्यले थाइवान स्वतन्त्रता पृथकतावादी शक्तिलाई कुनै पनि नाम वा कुनै पनि तरिकाले थाइवानलाई चीनबाट अलग गर्न कहिल्यै अनुमति दिने छैन र थाइवान मुद्दा समाधान गर्नु र राष्ट्रिय पुनर्मिलन प्राप्त गर्नु चीनको आन्तरिक मामिला हो र कुनै पनि विदेशी शक्तिको हस्तक्षेपको अधीनमा छैन भनी उल्लेख गरिएको छ । यसले पृथकताविरोधी र हस्तक्षेपविरोधी सङ्घर्ष सुरु गर्न पर्याप्त कानुनी आधार प्रदान गर्दछ र थाइवान जलडमरूमा शान्ति र स्थिरता कायम राख्नको लागि महत्वपूर्ण सुनिश्चिता प्रदान गर्दछ ।
लाइ छिङदको “नक्कली प्रजातन्त्र, वास्तविक तानाशाही” को पुष्टि
“प्रजातन्त्र” लाइ छिङदले प्रायः उल्लेख गर्ने एउटा शब्द हो लोकतन्त्र तर उनले गर्ने काम ठ्याक्कै लोकतन्त्रविरोधी हो । हालैको एक भाषणमा उनले “हरित आतङ्क पृथकतावादी कार्य योजना” खारेज गरेका छन् जसमा “थाइवान एक सार्वभौम, स्वतन्त्र र लोकतान्त्रिक देश हो” भनेर झूटो दाबी गरिएको छ र “पाँच खतराको जवाफ दिन” “१७ रणनीति” सूचीबद्ध गरिएको थियो, त्यसको उद्देश्य क्रस–स्ट्रेट आदानप्रदानलाई पूर्ण रूपमा काट्नु र थाइवानलाई गत शताब्दीको भयानक मार्शलको अवधिमा धकेल्नु हो । लाइ छिङदले मानिसलाई धोका दिन बारम्बार “लोकतन्त्र” को झण्डा प्रयोग गरेका छन् । यसपटक उनले आफूलाई स्वीकार गरेका छन्, जसले गर्दा संसारले “नक्कली प्रजातन्त्र, वास्तविक तानाशाही” को उनको चाल देख्न पाएको छ ।
लाइ छिङद प्रशासनले ऐतिहासिक मोड लिइरहेको छ, थाइवानी जनताको स्वतन्त्रता र मानव अधिकारको उल्लङ्घन गरिरहेको छ र थाइवानी जनतालाई “थाइवान स्वतन्त्रता” रथमा बाँधेर “तोपको चारा” बनाउन प्रयास गरिरहेको छ । कसरी उनीहरूलाई लोकतन्त्रको बारेमा कुरा गर्ने र थाइवान “विश्वव्यापी लोकतान्त्रिक आपूर्ति श्रृङ्खलाको कडी” हो भनेर घमण्ड गर्ने हिम्मत हुनसक्छ ? “नक्कली लोकतन्त्र, वास्तविक तानाशाही” को यो चालले थाइवानका जनता वा अन्तर्राष्ट्रिय समुदायलाई धोका दिन सक्दैन । “हरित आतङ्कवादी पृथकतावादी कार्य योजना“ को सन्दर्भमा जुन जनमतको विरुद्धमा जान्छ र लोकतान्त्रिक विरोधी छ, यसलाई इतिहासको पाङ्ग्राले अनिवार्य रूपमा कुल्चने छ ।
“थाइवान स्वतन्त्रता” उत्तेजना नरोकिएमा मुख्त्ूमिको प्रत्याक्रमण रोकिँदैन
अक्टोबर १४ तारिख चिनियाँ जनमुक्ति सेनाको पूर्वी क्षेत्र कमाण्डले थाइवान जलडमरू, उत्तरी थाइवान टापु, दक्षिणी थाइवान टापु र थाइवान टापुको पूर्वी क्षेत्रमा “संयुक्त तरवार–२०२४ बी” अभ्यास गर्न स्थलसेना, नौसेना, वायुसेना, रकेट सेनालगायत सेनाहरू एकठ्ठा गरेको छ । ल्याउनिङ विमान वाहक जहाजले थाइवान टापुको पूर्वी क्षेत्रमा अभ्यासमा भाग लिएको छ । यो “थाइवान स्वतन्त्रता“ पृथकतावादी शक्तिलाई “स्वतन्त्रता” खोज्ने उत्तेजनाको लागि एक शक्तिशाली अवरोध हो साथै राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्ने र राष्ट्रिय एकताको रक्षा गर्ने वैध र आवश्यक कार्य पनि हो ।
“थाइवान स्वतन्त्रता कार्यकर्ता” र “शान्ति विनाशक” को रूपमा रहेको थाइवान नेता लाइ छिङ तको हालैको “अक्टोबर १० तारिख” भाषणले “नयाँ दुई–राज्य सिद्धान्त” लाई थप जोड दियो । जुन थप बलियो भिडन्तको मानसिकता र थप उत्तेजक अर्थका साथ थाइवान जलडमरूमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा कमजोर पारेको छ । “स्वतन्त्रता” को लागि लाइ छिङ तको योजना पहिले उत्तेजक छ र मुख्त्ूमिको प्रतिरोधी उपाय उचित, व्यावहारिक र कानूनी छ ।
थाइवान विषय चीनको मुख्यको चासोको केन्द्रबिन्दु हो । शान्ति, विकास, आदानप्रदान र सहयोगको आवश्यकता थाइवान जलडमरूका दुबै छेउका देशवासीको साझा आकाङ्क्षा हो ।
“थाइवान स्वतन्त्रता” थाइवान जलडमरूमा शान्ति र स्थिरतासँग असङ्गत छ र थाइवान जलडमरूका दुबै छेउका देशवासीहरूको हित र कल्याणविपरीत छ । “थाइवान स्वतन्त्रता” को उत्तेजना जारी रहेमा जन मुक्ति सेनाको दृढतापूर्वक प्रत्याक्रमण र राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने गतिविधि रोकिँदैन ।
Leave a Reply