युरोपको पुनःसशस्त्रीकरण
- फाल्गुन २७, २०८१
- दिमित्रिस कोन्स्तान्ताकोपोलस
युक्रेनको द्वन्द्व अन्त्य गर्ने ट्रम्पको निर्णय सराहनीय छ । युक्रेनलाई ध्वस्त पारेको यो युद्ध अब अन्त्य हुने आशा गर्न सकिन्छ । युक्रेन मात्र होइन, यस युद्धले युरोपलाई पनि तहसनहस...