सेवाग्राहीसँग घूस लिएको अभियोगमा पक्राउ
- चैत्र १, २०७५
काठमाडौं, ३० फागुन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा सवडिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत र एक मध्यस्तकर्तालाई पक्राउ गरेको छ । वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको...