त्रिशूली थ्री ‘ए’ अन्तिम चरणमा
- फाल्गुन २९, २०७५
–रामहरि न्यौपाने बेत्रावती, २९ फागुन (रासस) ः रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको...
–रामहरि न्यौपाने बेत्रावती, २९ फागुन (रासस) ः रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको...
– देवराज सुवेदी मेलम्ची, २९ फागुन (रासस) : मेलम्ची खानेपानीका कर्मचारी र आपूर्तिकर्ता आन्दोलनमा उत्रिएका छन् । कर्मचारीले सात महीना अघिदेखि काम गरेको तलब नपाएको र आपूर्तिकर्ताले पनि आफ्नो...
रजनी जोशी, उपप्रमुख, भक्तपुर नगरपालिका प्रकृति र पर्यावरणसँग सन्तुलन राखी हाम्रो समाजको निर्माण भएकोमा दुईमत छैन । नगर निर्माणको क्रममा समाजको आधारभूत आवश्यकतालाई त्यस स्थानको भू–बनोट–हावापानीलाई मध्यनजर गरी निर्माण गरिएको...
सुनिल प्रजापति प्रमुख, भक्तपुर नपा भक्तपुर ऐतिहासिक र सांस्कृतिक नगर हो । प्राचीन नगर भक्तपुरमा काष्ठकला, धातुकला, प्रस्तरकलाका उत्कृष्ट र अनुपम उदाहरणहरू पाइन्छ । नगरको पुरानो क्षेत्रभरी नै मन्दिर, सत्तल, पाटी—पौवा,...
– गौरव प्रधान नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सोही पार्टीका अर्का अध्यक्ष केपी ओलीको लात त होइन बात चाहिं पटक–पटक खाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन फागुन २४ गते...
सुरेश परियार कामरेड रोहितले मेरो नाममा पत्र त लेख्नुभएको छैन । तर, मेरो मभन्दा अघिको र पछिको पुस्ताका नाममा भने धेरै पत्र लेख्नुभएको छ । कामरेड रोहितका यस्तै पत्र पढेर हामी...
ली छिङछिङ यतिबेला पाकिस्तान र भारतबीचको सम्बन्ध तिक्ततापूर्ण बनेको छ । यति नै बेला चीनका उपविदेशमन्त्री कोङ सुआनयुले गएको बुधबार पाकिस्तानको भ्रमण गरे । त्यहाँ उनले अवस्थालाई अझ खराब बनाउन मद्दत...
खलङ्गा, २८ फागुन । यहाँको एक विद्यालयमा खानेपानीको समस्याले विद्यार्थी आफ्नो घरबाटै खानेपानीको बोतल झोलामा हालेर पढ्न जाने गरेका छन् । जुम्लाको सिञ्जा गाउँपालिका–६ मा रहेको शान्तिजन आधारभूत विद्यालय काँडागाउँ स्थापनादेखि...