युवा सङ्गठनलाई नवमण्डले बनाउने ?
- फाल्गुन ६, २०७५
गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ अचानक चर्चामा आयो । नेपाली जनताले दैनिकरूपमा भोगिरहेका समस्या र विरोधाभासलाई गीतको विषयवस्तु बनाइएको छ । सत्तासीन नेकपासम्बद्ध युवा सङ्गठनले सो गीत यूट्युबबाट हटाउन...