भनपाका मेयर प्रजापति नेपालगञ्ज उपमहानगरपालिकामा
- फाल्गुन ६, २०७५
बाँके, ५ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणासँग आइतबार भेटघाट गर्नुभएको छ । भेटघाटको क्रममा भनपा प्रमुख प्रजापतिले भनपाले आफ्नै स्रोत–साधनले कलेजहरू सञ्चालन गरी देशकै...