जनसेवा आधारभूत विद्यालयको ४८ औँ वार्षिकोत्सव सम्पन्न
- आश्विन ७, २०८३
भक्तपुर, ७ असोज । जनसेवा आधारभूत विद्यालयको ४८ औँ वार्षिकोत्सव, छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रमको भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले उद्घाटन गर्नुभयो । कार्यक्रममा उपप्रमुख जोशीले नगरभित्रको शैक्षिक विकासका...