अध्ययनले शैक्षिक, बौद्धिक तथा चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेल्छ
- आश्विन २०, २०८३
भक्तपुर, २० असोज । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा चिठी, कथा, निबन्ध तथा कविता वाचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा...