जलवायु न्यायमा गुटेरेसको जोड
- आश्विन ७, २०८३
संयुक्त राष्ट्रसङ्घ, ७ असोज (एएफपी) । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो कार्यकालको अन्तिम जलवायु शिखर सम्मेलनमा तापक्रम वृद्धि रोक्न उत्सर्जन कटौतीसँगै जलवायु न्याय र विकासशील मुलुकका लागि पर्याप्त...