संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपति पेजेस्कियानद्वारा संरा अमेरिकाको कडा विरोध
- आश्विन ८, २०८३
संयुक्त राष्ट्रसङ्घ, २४ सेप्टेम्बर (एपी) । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसङ्घको महासभामा बुधबार सम्बोधन गर्दै अमेरिकी आक्रमणको कडा विरोध गर्नुभएको छ । उहाँले इरानी जनता संरा अमेरिकाको ‘आतङ्कवादको...