कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
कैलाली, ११ वैशाख । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा मतदातालाई धन्यवाद, केन्द्रीय समितिको बैठकको सन्देश कार्यक्रम शुक्रबार जानकी गाउँपालिका–४ कञ्चनपुरमा सम्पन्न भयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर...