भक्तपुर नगरपालिकाबाट तालिम लिई उद्यमी बन्दै स्थानीय महिला
- श्रावण १३, २०८३
भक्तपुर, १३ साउन । भक्तपुर नगरपालिकाले गरिबी निवारणका लागि सञ्चालन गरेको लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत ४५ दिने आधारभूत तथा एकमहिने एडभान्स ब्याग र झोला बनाउने तालिम प्राप्त...