ब्रिक्स शिखर सम्मेलनमा भाग लिन पुटिन र सी भारतमा
- भाद्र २६, २०८३
नयाँदिल्ली, २६ भदौ (एएफपी) । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार भारत आइपुग्नुभएको छ । शनिबारदेखि सुरु हुने सम्मेलनमा मध्यपूर्व र युक्रेन युद्ध,...