हेरचाह र मर्मतको अभावमा व्यायाम सामग्रीहरू बिग्रिन थाले
- कार्तिक ६, २०८३
भक्तपुर, ५ कार्तिक । भक्तपुर नगरपालिकाले नगरका विभिन्न स्थानमा राखेका खुला व्यायामहरूमा रहेका व्यायाम सामग्रीहरूमध्ये केही केही त काम नलाग्ने गरी बिग्रिन थालेका छन् । नगरवासीहरूको शारीरिक व्यायामको लागि...