झौखेलमा ‘भक्तपुर काण्ड’ को भत्र्सना कार्यक्रम
- भाद्र ८, २०८३
भक्तपुर, ८ भदौ । नेपाल मजदुर किसान पार्टी, चानपा ३ झौखेलको आयोजनामा नेपाल मजदुर किसान पार्टीलाई जरैदैखि अन्त्य गर्ने उद्देश्यले पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र ‘भक्तपुर काण्ड’ (२०४५ साल भदौ...