सुक्खा बन्दरगाह निर्माण अन्योलमा
- जेष्ठ ३१, २०७६
– काशीराम शर्मा बाँके, ३० जेठ । भारतीय पक्षले चासो नदिँदा नेपालगञ्ज नाकामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम अलपत्र परिरहेको छ । नेपालका तर्फबाट सुक्खा बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने...