चार हजार ६४७ विद्यालय पुनःनिर्माण
- जेष्ठ २८, २०७६
काठमाडौँ, २८ जेठ (रासस) : हालसम्म भूकम्प प्रभावित चार हजार ६४७ विद्यालयको पुनःनिर्माण सम्पन्न गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र शिक्षा पत्रकार समूहले...