स्थानीय तहका लागि खोलिएको विज्ञापन रद्द गर्न निर्देशन
- जेष्ठ २८, २०७६
–नारायण न्यौपाने काठमाडौँ, २७ जेठ । प्रतिनिधिसभा राज्य व्यवस्था समितिले स्थानीय तहको विभिन्न पदको लागि लोकसेवा आयोगले प्रकाशन गरेको पछिल्लो विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । समितिको सोमबारको बैठकले उक्त...