विद्रोहीको आधार क्षेत्रतिर सिरियाली सेना
- जेष्ठ २१, २०७६
दमासकस, ३ जून । सिरिया सेना उत्तरपश्चिम सिरियामा विद्रोहीको बलियो आधार मानिएको क्षेत्र इड्लिब प्रान्ततर्फ सोमबार प्रस्थान गरेको छ । गएको अप्रिल महिनादेखि सिरियाली सेनाले ठूलो आकारमा उत्तरपश्चिम सिरियामा आक्रमण थालेको...