नयाँ सीमा स्तम्भ निर्माणमा समस्या
- जेष्ठ १८, २०७६
धनगढी, १७ जेठ । नेपाल–भारत सीमा क्षेत्र कैलालीको खक्रौला, फूलबारी र कञ्चनपुरको पुनर्वास क्षेत्रमा स्थानीयवासीको विरोधका कारण नयाँ सीमा स्तम्भ निर्माणमा समस्या सिर्जना भएको छ । खक्रौलामा नयाँ स्तम्भ निर्माण गर्नका...