व्यक्तिगत सहयोगमा मनोहरामा पुल
- जेष्ठ १६, २०७६
– सञ्जीव दुलाल भक्तपुर, १५ जेठ । मध्यपुर नगरपालिका वडा नम्बर १ को किनार भएर बग्ने मनोहरा खोलामा व्यक्तिगत सहयोगमा पुल निर्माण भएको छ । प्रगतिनगर समग्र विकास सहयोग समितिको पहलमा...
– सञ्जीव दुलाल भक्तपुर, १५ जेठ । मध्यपुर नगरपालिका वडा नम्बर १ को किनार भएर बग्ने मनोहरा खोलामा व्यक्तिगत सहयोगमा पुल निर्माण भएको छ । प्रगतिनगर समग्र विकास सहयोग समितिको पहलमा...
भक्तपुर, १५ जेठ । वागीश्वरी माध्यमिक विद्यालयले गणतन्त्र दिवसको अवसरमा बुधबार प्रवचन कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले राजतन्त्रात्मक शासन व्यवस्थाभन्दा गणतन्त्रात्मक शासन व्यवस्था...
भक्तपुर, १५ जेठ । भक्तपुर नगरपालिका वडा नं. १ मा अवस्थित भक्तपुरको ऐतिहासिक रानीपोखरी परिसर भक्तपुर नपाले बिहीबार सरसफाइ ग¥यो । भक्तपुर नपाले पोखरीको सरसफाइसँगै उपभोक्ता समितिमार्फत जीर्णोद्धार गर्ने भएको छ ।...
नरेन्द्रसिंह कार्की दार्चुला, १५ जेठ । लेकम गाउँपालिका–३ लालीमा निर्माण गरिएको नेपाल – भारत जोड्ने झोलुङ्गे पुलमा पाँच महिनादेखि ताला लगाइएको छ । पुल निर्माण सकिए पनि भारतीय पक्षले पुलमा नियमित...
वाशिङ्टन, २८ मे । संरा अमेरिकाका कृषक समूहहरूले सङ्घीय सरकारलाई व्यापार विवाद तत्काल अन्त्य गर्न आग्रह गरेको छ । उनीहरूले अल्पकालीन राहतभन्दा आफ्ना उत्पादनको लागि खुला बजारको पक्षमा आफू रहेको बताएका...
चितवन, १५ जेठ (रासस) ः कृषि तथा वन विज्ञान विश्वविद्यालयको दशौँ स्थापना दिवसको अवसर पारेर यही जेठ ३२ देखि असार ३ गतेसम्म कृषि प्रदर्शनी तथा कृषक मेलाको आयोजना गरिने...
चितवन, १५ जेठ (रासस) : चितवन र रुपन्देहीका पर्यटन व्यवसायीहरुले भारतीय सीमा क्षेत्रका शहरहरुमा पुगेर यहाँको पर्यटकीय गन्तव्यका बारेमा प्रचारप्रसार गर्ने भएका छन् । चितवन र लुम्बिनीका पर्यटन व्यवसायीहरु...
काठमाडौँ, १५ जेठ (रासस)ः प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आजको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिस क्लबले प्रदेश नं १ लाई ७५ रनले पराजित...