बजेटसम्बन्धी बुद्धिजीवीहरूसँग सुझाव सङ्कलन
- जेष्ठ २५, २०७६
भक्तपुर, २४ जेठ । भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को बजेट तर्जुमासम्बन्धी सुझाव सङ्कलन गर्ने क्रममा शुक्रबार भक्तपुरका बुद्धिजीवीहरूसँग सुझाव सङ्कलन गरियो । कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले सम्पदा संरक्षण र...