यार्सा सङ्कलन गर्न बझाङवासी लेकतिर
- बैशाख २७, २०७६
– रमेश केसी बझाङ, २७ वैशाख (रासस) : विगत वर्षजस्तै यस वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर जानेको लर्को लागेको छ । सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र...
– रमेश केसी बझाङ, २७ वैशाख (रासस) : विगत वर्षजस्तै यस वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर जानेको लर्को लागेको छ । सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र...
मस्को, ९ मे (आरटी न्यूज) । जर्मनीको नाजी फाँसीवादी सेनामाथि तत्कालीन सोभियत सङ्घको लाल सेनाको विजयको ७४ आँै वार्षिकोत्सव मनाउन रुस र पूर्वसोभियत गणतन्त्रहरूमा सैनिक परेड तथा जन ¥यालीहरू गरिएका...
– काशीराम शर्मा बाँके, २६ वैशाख । पछिल्लो समय भूमाफिया निकै सक्रिय भएका छन् । कानुनीराजको नै उपहास हुने गरी भूमाफिया सक्रिय भइरहँदा बाँके पनि अछुतो रहन सकेन । भूमाफिया र मालपोत...
बाँके, २६ वैशाख । जिल्ला प्रशासन कार्यालय बाँकेले १६ दिनमा ७९२ वंशजको नागरिकता वितरण गरेको छ । गत चैत २० गतेदेखि वैशाख २० गतेसम्मको अवधिमा ७९२ ले वंशजको नागरिकता पाएका हुन् ।...
पशुपतिनगर, २६ वैशाख । इलाममा कराँते खेल सुरु भएको ३० वर्षभन्दा बढी भए पनि कवर्ड हल नबन्दा खेलाडी र प्रशिक्षकलाई समस्या भएको छ । कवर्ड हल अभावमा १ हजार २०० भन्दा...
काराकस, ९ मे । भेनेजुयलाको राष्ट्रिय संविधानसभाका अध्यक्ष डायोसडाडो काबिल्लोले विपक्षी नियन्त्रित राष्ट्रिय सभाका उपनेता एडगर जामब्रानोलाई बुधबार गएको अप्रिल ३० को असफल सत्ताविप्लवमा संलग्न भएको अभियोगमा गिरफ्तार गरेको पुष्टि...
कञ्चनपुर, २६ वैशाख । सार्की समुदायको पुख्र्याैली पेशालाई जोगाउनका लागि कञ्चनपुर बेदकोट नगरपालिका–४ बैतोडामा छाला प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको छ । विशुद्ध जैविक वस्तुहरुको प्रयोग गरी छाला प्रशोधनको कार्य...
पाल्पा, २६ वैशाख । पूर्वखोला पाल्पामा सूर्यमुखी फूल खेतीको परीक्षण सफल भएको छ । पहिलो पटक यहाँ लगाइएको सूर्यमुखी फूल सफल भएपछि अब यसको व्यावसायिक खेती गर्ने कृषकको तयारी छ । गाउँपालिकाले...