नागरिकता उपसमितिलाई दुई हप्ता समय थप
- चैत्र ९, २०७५
काठमाडौँ, ८ चैत । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन नेपाल नगारिकता ऐन, २०६३ संशोधन विधेयक २०७५ मा राजनीतिक दलहरूको सहमति कायम गर्न समितिले चैत ७ गते गठन गरेको...
काठमाडौँ, ८ चैत । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन नेपाल नगारिकता ऐन, २०६३ संशोधन विधेयक २०७५ मा राजनीतिक दलहरूको सहमति कायम गर्न समितिले चैत ७ गते गठन गरेको...
भक्तपुर, ८ चैत । भक्तपुर नगरपालिकाद्वारा विद्यालय स्तरमा सञ्चालित स्थानीय पाठ्यक्रमबारे विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक—शिक्षिकाहरूबीच शुक्रबार अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मौलिक सीप, प्रविधि,...
ब्राजिलिया, ८ चैत (रासस÷एएनआई) ः ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरलाई भ्रष्टाचारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । राजनीतिकर्मी र कर्मचारीतन्त्रका विचमा तालमेल गरेर सन् २०१४ मा अनियमितता गरेको अभियोगमा...
सियोल, ८ चैत (रासस/योनहाप) – संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उक्त कदमले अमेरिकाको...
नानजिङ्, चीन, ८ चैत (रासस ÷सिन्ह्वा) ः पूर्वी चीनको जिआङसु प्रान्तको याङचेङ जिल्लामा रहेको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४४ जनाको मत्ृयु हुनको साथै अन्य ९० घाइते...
–कालिका खड्का काठमाडौँ, ८ चैत (रासस) : कानूनले ‘कुप्रथा’ को सङ्ज्ञा दिएको छाउपडीका कारण सुदूरपश्चिम र मध्यपश्चिमका किशोरीले ‘छाउ’ भएको समयमा पढ्ने अवसरबाट वञ्चित भएको एक अध्ययन प्रतिवेदनले देखाएको...
हेटौँडा, ८ चैत (रासस) ः मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीमा बर्डफ्लु रोगबाट बिरामी चल्ला र ठूला कुखुरा ४६ हजार ६६३ कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ । जिल्ला पशु सेवा...
काठमाडौँ, ८ चैत (रासस)ः काठमाडौँ महानगरपालिकाले आजदेखि साँघुरो स्थान र जोखिमपूर्ण अवस्थामा रहेका पेट्रोलपम्पको अवस्था बुझ्नका लागि अध्ययन शुरु गरेको छ । कामपाको शहरी सुव्यवस्था विभागका प्रमुख हरि कुँवरका...